Our Facebook Page

Cover for Queensland Nepalese Cultural Centre - QNCC
Page likes: 4,623

Queensland Nepalese Cultural Centre - QNCC

(opens in a new tab)

The need for a cultural center has been felt for generations.

Now is the time, and we are the ones who can make it a reality.

Together, we can. Let’s act together.”

यस वर्षको बडादशैँको पावन अवसरमा QNCC को आफ्नै घरजग्गा (283–293 Logan Reserve Road, Logan Reserve) मा नवरात्र पूजा तथा पाठ नियमित रूपमा सञ्चालन भइरहेको जानकारी यहाँहरूलाई भइसकेको होला।🙏 आज महाअष्टमीको पूजापाठ सम्पन्न भएको छ।🙏 मंगलबार (अक्टोबर २०) महानवमीको पूजापाठ हुनेछ।🙏 बुधबार (अक्टोबर २१) विजया दशमीका दिन नवरात्र पूजाको विसर्जन तथा जमरा पूजा हुनेछ।🌿 जमरा वितरण: विजया दशमीको दिन बिहान ७:०० देखि ८:०० बजेसम्मकुनै कारणवश घरमा जमरा राख्न भ्याउनुभएको छैन, वा हाम्रो पूजास्थलमा राखिएको जमरा दशैँको टीकामा प्रयोग गर्न चाहनुहुन्छ भने कृपया समयमै कुनै पनि माध्यमबाट हामीलाई सम्पर्क गर्नुहोला। तलको कमेन्ट बक्समा सन्देश लेखेर पनि जानकारी दिन सक्नुहुन्छ।जमराबापत यहाँहरूबाट आर्थिक सहयोगको अपेक्षा गरिएको छ। यो सहयोगले हाम्रो साझा सांस्कृतिक केन्द्र निर्माणको अभियानलाई टेवा पुग्नेछ।देवी दुर्गाको आशीर्वादले सबैमा सुख, शान्ति र समृद्धि प्राप्त होस्। 🙏Queensland Nepalese Cultural Centre Inc. (QNCC) ...
View on Facebook (opens in a new tab)
भजन किर्तन ...
View on Facebook (opens in a new tab)
View on Facebook (opens in a new tab)
भजन किर्तन ...
View on Facebook (opens in a new tab)
फूलपातीको उपलक्ष्यमा भज किर्तन ...
View on Facebook (opens in a new tab)