Event Announcements

Announcement of QNCC Events

DA Milestone Celebration & “Deep Shrestha Sanjh”

After a long journey, we’ve secured DA approval for the Nepalese Cultural Centre, featuring a Pashupatinath Temple, Buddha Stupa, and Community Hall. Join us to celebrate this milestone and hear our future plans at Sandgate Town Hall on 14 August, followed by a rare live concert by Nepali music legend Deep Shrestha and band. Tickets are limited- book now.

DA Milestone Celebration & “Deep Shrestha Sanjh” Read More »

महाशिवरात्रि २०२६

महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वहरू सामुदायिक रुपमा मनाउने हाम्रो परम्परालाई निरन्तरता दिँदै, QNCC ले यस वर्षको महाशिवरात्रि १५ फेब्रुअरी २०२६, आईतवारका दिन आयोजना गर्न लागेको जानकारी यहाँहरु सबैमा गराउन चाहन्छौं। यस पावन कार्यक्रमलाई NRNA Queensland Australia तथा NAQ – Nepalese Association of Queensland Inc. को सहभागिता एवम् सहयोग प्राप्त रहेकोछ। महाशिवरात्रि २०२६ – कार्यक्रम विवरण

महाशिवरात्रि २०२६ Read More »

देउसी भैलो २०२५

हाम्रा साँस्कृतिक पर्वहरुको संरक्षण एवम् प्रवर्धन गर्ने मनसायले क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रले बिगत केहि बर्षदेखि तिहारको अवसरमा सामुदायिक देउसी भैलोको कार्यक्रम आयोजना गर्दै आएको छ । बिगत पाँच बर्षदेखि देउसी भैलोको कार्यक्रम सबै जना एकै ठाउँमा भेला भएर सामुहिक रुपमा आयोजना गरिंदैआएकोमा यसपल्ट देखि सीमित घरहरु सम्म पुगेर घरदैलोमै देउसी भैलो खेल्ने कुराको थालनी गरेका

देउसी भैलो २०२५ Read More »

तिज व्रत पूजा एवम् रमाईलो नाचगान २०२५

अघिल्ला वर्षहरु जस्तै यो वर्ष पनि क्वीन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रको आयोजनामा तथा Nepalese Association of Queensland (NAQ) र NRNA Queensland Australia को सहयोगमा “तिज व्रत पूजा एवम् रमाईलो नाचगान” कार्यक्रम तिजकै दिन आगामी २६ अगस्त २०२५ मङ्गलवार अपराह्न २:०० बजे देखि 7th Brigade Park, Opposite 21 Delaware St., Geebung मा हुने यहाँहरु सबैमा सहर्ष जानकारी

तिज व्रत पूजा एवम् रमाईलो नाचगान २०२५ Read More »