तिज व्रत पूजा एवम् रमाईलो नाचगान कार्यक्रम सम्पन्न
क्वीन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रको आयोजना र Nepalese Association of Queensland (NAQ) एव्म NRNA Australia QLD SCC संगको सहकार्यमा “तिज व्रत पूजा एवम् रमाईलो नाचगान” गत २६ अगस्तका दिन ब्रिसबेन स्थित 7th Brigade Park, Chermside मा सम्पन्न भएकोछ । कार्यक्रम सफलताका सम्पन्न गर्न सहयोग गर्नुहुने सहभागी भक्तालु महिलाहरु, परिवारजन, पूजा संचालन गर्ने आदरणीय पण्डितज्यू, दाताहरु र […]
तिज व्रत पूजा एवम् रमाईलो नाचगान कार्यक्रम सम्पन्न Read More »
