Featured Post

Featured post to be displayed on the landing page

QNCC का सचिव श्री नारायण पन्थी ज्यूको सकुशल फिर्तीको कामना

गत हप्ता नेपाल तथा तिब्बतका केही भू-भागमा आएको विनाशकारी बाढीमा परी Queensland Nepalese Cultural Centre (QNCC) का वर्तमान सचिव तथा संस्थापक सदस्य श्री नारायण पन्थी ज्यू हालसम्म पनि सम्पर्कविहीन हुनुहुन्छ। उहाँ एक तीर्थयात्री समूहसँग पवित्र कैलाश मानसरोवरको दर्शन यात्रामा हुनुहुन्थ्यो। यस अत्यन्त कठिन घडीमा हामी उहाँको सकुशल फिर्तीको कामना गर्दै ईश्वरसँग निरन्तर प्रार्थना गर्दछौँ।

QNCC का सचिव श्री नारायण पन्थी ज्यूको सकुशल फिर्तीको कामना Read More »

DA Milestone Celebration & “Deep Shrestha Sanjh”

After a long journey, we’ve secured DA approval for the Nepalese Cultural Centre, featuring a Pashupatinath Temple, Buddha Stupa, and Community Hall. Join us to celebrate this milestone and hear our future plans at Sandgate Town Hall on 14 August, followed by a rare live concert by Nepali music legend Deep Shrestha and band. Tickets are limited- book now.

DA Milestone Celebration & “Deep Shrestha Sanjh” Read More »

शिवरात्रि पूजापाठ र भजन कार्यक्रम सम्पन्न

क्विन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रको आयोजनामा यो बर्षको “शिवरात्रि पूजापाठ र भजन” कार्यक्रम १५ फेब्रुवरी २०२६ आईतवारका दिन ब्रिस्बेनको Mitchelton स्थित Mitchelton and District Senior Citizens Centre मा सम्पन्न भएको छ । कार्यक्रममा शिव पूजाको आयोजना गरिएको र सो को समाप्ति पछि टीका तथा प्रसाद वितरण गरिएको थियो । अन्तमा भजन कीर्तन सहित कार्यक्रमको समापन भएको थियो ।

शिवरात्रि पूजापाठ र भजन कार्यक्रम सम्पन्न Read More »