क्विन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रको आयोजनामा यो बर्षको “शिवरात्रि पूजापाठ र भजन” कार्यक्रम १५ फेब्रुवरी २०२६ आईतवारका दिन ब्रिस्बेनको Mitchelton स्थित Mitchelton and District Senior Citizens Centre मा सम्पन्न भएको छ ।
कार्यक्रममा शिव पूजाको आयोजना गरिएको र सो को समाप्ति पछि टीका तथा प्रसाद वितरण गरिएको थियो । अन्तमा भजन कीर्तन सहित कार्यक्रमको समापन भएको थियो ।
कार्यक्रममा सहभागी भएर शोभा बढाईदिनुहुने सबै सहभागीहरु लाई धन्यबाद ज्ञापन गर्दै, कार्यक्रम सफल पार्न अहोरात्र खट्नुहुने कार्यसमितिका पदाधिकारीहरु, स्वयंसेवकज्यूहरु, पूजा संचालन गर्ने पण्डितज्यू र वहांका सहयोगीहरु, भजन टोलीका सदस्यज्यूहरु, प्रसाद एवम् अन्य सामाग्रीहरु उपलब्ध गराएर सहयोग गर्नुहुने सबै सहयोगी मनहरुप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं ।
We’re grateful to the following community members for their generous donations to the programme.
- Nabin Aacharya & family – materials for Achar
- Prabin Thapa & family – materials for preparing Khir
- Geeta Panthi & family – sweets
- Suraj Thapa & family – sweets, juice
- Punit manandhar & family – fruits
- Rajan Koirala – cash donation
- Shambhu Ghaise – cash donation
- Jit Ale – cash donation




