शिवरात्रि पूजापाठ र भजन कार्यक्रम सम्पन्न
क्विन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रको आयोजनामा यो बर्षको “शिवरात्रि पूजापाठ र भजन” कार्यक्रम १५ फेब्रुवरी २०२६ आईतवारका दिन ब्रिस्बेनको Mitchelton स्थित Mitchelton and District Senior Citizens Centre मा सम्पन्न भएको छ । कार्यक्रममा शिव पूजाको आयोजना गरिएको र सो को समाप्ति पछि टीका तथा प्रसाद वितरण गरिएको थियो । अन्तमा भजन कीर्तन सहित कार्यक्रमको समापन भएको […]
शिवरात्रि पूजापाठ र भजन कार्यक्रम सम्पन्न Read More »
