About US

Queensland Nepalese Cultural Centre (QNCC) is a not-for-profit incorporated association registered with the Queensland Government’s Office of Fair Trading. Based in Brisbane, we are working towards establishing a dedicated Nepalese Cultural Centre in Queensland. QNCC represents Nepalese communities across South East Queensland, including Brisbane, Logan, Redland, Moreton Bay, Sunshine Coast, Gold Coast, Toowoomba, and surrounding

About US Read More »

शिवरात्रि पूजापाठ र भजन कार्यक्रम सम्पन्न

क्विन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रको आयोजनामा यो बर्षको “शिवरात्रि पूजापाठ र भजन” कार्यक्रम १५ फेब्रुवरी २०२६ आईतवारका दिन ब्रिस्बेनको Mitchelton स्थित Mitchelton and District Senior Citizens Centre मा सम्पन्न भएको छ । कार्यक्रममा शिव पूजाको आयोजना गरिएको र सो को समाप्ति पछि टीका तथा प्रसाद वितरण गरिएको थियो । अन्तमा भजन कीर्तन सहित कार्यक्रमको समापन भएको

शिवरात्रि पूजापाठ र भजन कार्यक्रम सम्पन्न Read More »

महाशिवरात्रि २०२६

महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वहरू सामुदायिक रुपमा मनाउने हाम्रो परम्परालाई निरन्तरता दिँदै, QNCC ले यस वर्षको महाशिवरात्रि १५ फेब्रुअरी २०२६, आईतवारका दिन आयोजना गर्न लागेको जानकारी यहाँहरु सबैमा गराउन चाहन्छौं। यस पावन कार्यक्रमलाई NRNA Queensland Australia तथा NAQ – Nepalese Association of Queensland Inc. को सहभागिता एवम् सहयोग प्राप्त रहेकोछ। महाशिवरात्रि २०२६ – कार्यक्रम विवरण

महाशिवरात्रि २०२६ Read More »

QNCC AGM 2025

Calling all QNCC Life Members! You are warmly invited to attend our upcoming Annual General Meeting (AGM). Since purchasing the land at Logan Reserve in 2023, we have been working tirelessly through a long and challenging Development Application process, which is now in its final stage, although it is yet to be approved. Once approved,

QNCC AGM 2025 Read More »

Fundraising Event – NAQ Dashain & Tihar Khasi Match Program 2025

QNCC was involved in the preparation and sale of food and drinks during the Dashai and Tihar Khasi Match programme organised by NAQ on 12 October 2025. This was our fundraising initiative and we raised $2,252 (net) through the sales of food and drink. The funds will be used to support the QNCC building fund.

Fundraising Event – NAQ Dashain & Tihar Khasi Match Program 2025 Read More »

देउसी भैलो २०२५

हाम्रा साँस्कृतिक पर्वहरुको संरक्षण एवम् प्रवर्धन गर्ने मनसायले क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रले बिगत केहि बर्षदेखि तिहारको अवसरमा सामुदायिक देउसी भैलोको कार्यक्रम आयोजना गर्दै आएको छ । बिगत पाँच बर्षदेखि देउसी भैलोको कार्यक्रम सबै जना एकै ठाउँमा भेला भएर सामुहिक रुपमा आयोजना गरिंदैआएकोमा यसपल्ट देखि सीमित घरहरु सम्म पुगेर घरदैलोमै देउसी भैलो खेल्ने कुराको थालनी गरेका

देउसी भैलो २०२५ Read More »

तिज व्रत पूजा एवम् रमाईलो नाचगान कार्यक्रम सम्पन्न

क्वीन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रको आयोजना र Nepalese Association of Queensland (NAQ) एव्‌म NRNA Australia QLD SCC संगको सहकार्यमा “तिज व्रत पूजा एवम् रमाईलो नाचगान” गत २६ अगस्तका दिन ब्रिसबेन स्थित 7th Brigade Park, Chermside मा सम्पन्न भएकोछ । कार्यक्रम सफलताका सम्पन्न गर्न सहयोग गर्नुहुने सहभागी भक्तालु महिलाहरु, परिवारजन, पूजा संचालन गर्ने आदरणीय पण्डितज्यू, दाताहरु र

तिज व्रत पूजा एवम् रमाईलो नाचगान कार्यक्रम सम्पन्न Read More »

Participation in Empowering Migrants Expo 2025

The Queensland Nepalese Cultural Centre proudly represented the Nepalese community at the Empowering Migrants Expo 2025, held at Brisbane City Hall on 3 August 2025 and organised by Bhartiya Samaj. Our Nepal Culture Stall attracted a large number of visitors from diverse multicultural communities, as well as dignitaries including ministers, members of the Senate and

Participation in Empowering Migrants Expo 2025 Read More »