महाशिवरात्रि २०२६
महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वहरू सामुदायिक रुपमा मनाउने हाम्रो परम्परालाई निरन्तरता दिँदै, QNCC ले यस वर्षको महाशिवरात्रि १५ फेब्रुअरी २०२६, आईतवारका दिन आयोजना गर्न लागेको जानकारी यहाँहरु सबैमा गराउन चाहन्छौं। यस पावन कार्यक्रमलाई NRNA Queensland Australia तथा NAQ – Nepalese Association of Queensland Inc. को सहभागिता एवम् सहयोग प्राप्त रहेकोछ। महाशिवरात्रि २०२६ – कार्यक्रम विवरण […]
