देउसी भैलो २०२५
हाम्रा साँस्कृतिक पर्वहरुको संरक्षण एवम् प्रवर्धन गर्ने मनसायले क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रले बिगत केहि बर्षदेखि तिहारको अवसरमा सामुदायिक देउसी भैलोको कार्यक्रम आयोजना गर्दै आएको छ । बिगत पाँच बर्षदेखि देउसी भैलोको कार्यक्रम सबै जना एकै ठाउँमा भेला भएर सामुहिक रुपमा आयोजना गरिंदैआएकोमा यसपल्ट देखि सीमित घरहरु सम्म पुगेर घरदैलोमै देउसी भैलो खेल्ने कुराको थालनी गरेका […]


